धनगढी / कैलालीमा ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।
कैलारी गाउँपालिका–६ बेनौलीमा ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर धनगढी उपमहानगरपालिका–१९ फुलवारीका २० वर्षीय बिमल चौधरी मृत्यु भएको हो ।
शुक्रबार दिउँसो विजुलीको पोलमा ट्रान्सफर्मर राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

