धनगढी, ८ चैत / नेकपा (एमाले) सुदूरपश्चिम संसदीय दलको कार्यालयमा तालाबन्दी गरिएको छ । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको कञ्चनपुरस्थित कृष्णपुर नगर कमिटीले दल नेता राजेन्द्रसिंह रावलको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
रावल सम्पर्कविहीन भएको भन्दै तालाबन्दी गरिएको बताइएको छ । राजनीतिक नियुक्तिको विषयले एमालेमा विवाद चुलिएको छ ।
पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले राजनीतिक नियुक्ति गर्ने विषय संसदीय दल र प्रदेश सरकारले परामर्श नगरेको भन्दै पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेको छ । प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले दल नेता रावललाई सम्पर्कमा ल्याइदिन आग्रह गरेका छन् ।
सिफारिस
२०८२
चैत्र
१९ गते
धनगढीबाट ८ जुवाडे पक्राउ
२०८२
चैत्र
१९ गते
बैतडीको पुर्चौडी नगरपालिकामा एक किशोरी मृत
२०८२
चैत्र
१७ गते
हिउँदे अधिवेशन अझै अन्योलमा
२०८२
चैत्र
१३ गते
आगलागीपछि पुनर्निर्माणसँगै बाम्का बजारको मुहार फेरियो
२०८२
चैत्र
०७ गते
बेमौसमी वर्षाले बैतडीका किसान उत्साहित
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

