सुदूरपश्चिम सरकारले जारी गरेको छ महिनामै ऐन संशोधन

सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको छ महिनामै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधन गर्दै छ ।