बैतडीका हतारमा बनेका भवन प्रयोगविहीन

जिल्ला समन्वय समितिको टोलीले पाटन नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाको अनुगन गर्दा सङ्घ र प्रदेश सरकारबाट ल्याएका योजनाका भवन अलपत्र परेको पाइएको जिल्ला समन्वय समितिका सदस्य प्रेम भाटले बताउनुभयो ।