शुक्लाफाँटामा आधुनिक फोहाेर व्यवस्थापन केन्द्र सञ्चालनमा
फोहाेरमैला व्यवस्थापन केन्द्रमा कुहिने फोहाेरबाट मलखाद बनाइने र नकुहिने तर पुनः प्रयोग गर्न सकिने वस्तु प्रशोधन गरिने भएकाले यो वातावरणीय प्रदूषण न्यूनीकरण गर्न र स्थानीयस्तरमा आम्दानीको स्रोतसमेत बनेको छ ।

