नेपाल प्रिमियर लिगको ट्रफी टुर आजदेखि : विराटनगरबाट सुदूरपश्चिमसम्म पुग्ने

कालापत्थरबाट ल्याइएको ढुङ्गा राखिएको ट्रफी हिजो कीर्तिमानी पर्वतारोहीहरु फुन्जु जाङ्मी, मिङ्गमा ग्याल्जे शेर्पा र मिङ्गमा डेबिट शेर्पाले ट्रफी सार्वजनिक गरे।