विद्यालयमा खोला पसेपछि पठनपाठनमा समस्या

उहाँले भननुभयो, “अहिले यसलाई पुरानै अवस्थामा ल्याउन पालिकाको सामर्थ्यभन्दा बाहिर छ । त्यसैले यसका लागि ठुलो रकमको आवश्यक छ ।”