रवीन्द्र ढाँटलाई एक लाख सहित सम्मान गरिने

शनिबार भारतको नोएडामा भएको एमएफएनको बेन्टमवेटमा रवीन्द्रले भारतीय विश्व च्याम्पियन चुनरेङ कोरेनलाई हराएर उपाधि खोसेका थिए । रविन्द्र मिक्स मार्सल आर्टस च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर हुन् ।