पुरुषविहीन पहाडमा महिला मतदाता कम
रोजगारीले अधिकांश गाउँलाई पुरुषविहीन बनाइरहेको सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा महिला मतदाता भने कम देखिएका छन् ।