विपिन जोशीकोे शव लगियो गृह जिल्ला कञ्चनपुरमा

हमासले हत्या गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका –३ का विपिन जोशीको शव गृह जिल्ला कञ्चनपुर लगिएको छ ।