धनगढी, २१ चैत / कैलालीको धनगढीबाट ६ जना जुवाडे पक्राउ परेका छन्। पाल्पाको तनहुँ गाउँपालिका घर भई हाल धनगढी उपमहानगरपालिका– ४ स्थित डेरा गरी बस्ने टेक कुमारी गाहामगरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा निज टेक कुमारी गाहामगरसहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उनले कोठामा जुवातास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार १४० र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
सुर्नया अझै प्रमुख प्रशासकीय अधिकृत विहिन
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

