त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति बनेका ओझा प्रतिनिधि सभाका लागि सिफारिस

निर्वाचनमा ओझालाई युवापुस्ताको ठुलो साथ रहने समेत आँकलन गर्न थालिएको छ ।