त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति बनेका ओझा प्रतिनिधि सभाका लागि सिफारिस
धनगढी । त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति बनेका श्याम राज ओझा प्रतिनिधि सभाको निर्वाचनका लागि डोटीबाट सिफारिस भएका छन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति डोटीले उनिसहित १७ जनाको नाम प्रदेश कार्यसमितिलाई सिफारिस गरेको हो ।
विश्वविद्यालयामा स्ववियु सभापतिका लागि भएको चुनावमा म्यान अफ द इलेक्सन भएर जित हासिल गरेका ओझालाई निर्वाचनका लागि बलियो उम्मेदवारका रुपमा लिन थालिएको छ । निर्वाचनमा ओझालाई युवापुस्ताको ठुलो साथ रहने समेत आँकलन गर्न थालिएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

