कैलालीमा एक सय ३७ भवनमा क्षति
कुल पाँच वटा कार्यालयमा पूर्णसहित १३७ भवनमा क्षति भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो।