काठमाडौं : प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको सपथ लिएकी छन्। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई सपथ खुवाएका हुन्।
जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए।
संसद विघटन गर्ने सहमति भएपछि कार्की प्रधानमन्त्री बन्न तयार भएकी थिइन्। केहीबेरमा शीतल निवासमै मन्त्रिपरिषद बैठक बसेर संसद विघटनका लागि सिफारिस गर्ने स्रोतले जनाएको छ। त्यसपछि राष्ट्रपति पौडेलले संसद विघटन गर्नेछन्।
सिफारिस
२०८२
चैत्र
१४ गते
केपी शर्मा ओली पक्राउ
२०८२
माघ
२१ गते
कांग्रेसलाई विजय गराउन सुदूरपश्चिमका मुख्यमन्त्रीको आह्वान
२०८२
भाद्र
२७ गते
सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त
२०८२
भाद्र
२४ गते
सुदूरपश्चिम प्रदेशसभामा तोडफोड र आगजनी
२०८२
भाद्र
२४ गते
राष्ट्रपतिको पौडेलको निजी निवासमा आगजनी
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

