काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा पनि आगजनी भएको छ । प्रदर्शनकारीहरूले राष्ट्रपति पौडेलको घरमा आगजनी गरेका हुन्। सरकारी कार्यालय, नेताहरूका निवास घर तथा कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबारदेखि देशभर प्रदर्शन भएको । प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ ।
सिफारिस
२०८२
चैत्र
१४ गते
केपी शर्मा ओली पक्राउ
२०८२
माघ
२१ गते
कांग्रेसलाई विजय गराउन सुदूरपश्चिमका मुख्यमन्त्रीको आह्वान
२०८२
भाद्र
२७ गते
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ
२०८२
भाद्र
२७ गते
सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त
२०८२
भाद्र
२४ गते
सुदूरपश्चिम प्रदेशसभामा तोडफोड र आगजनी
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

