सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री सोडारीले बुझाए एक लाख धरौटी
गैरकानुनी रूपमा सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीसँग एक लाख रुपैयाँ धरौटी माग गरिएको छ।