सेती प्रादेशिक अस्पताल ४ महिना देखी नेतृत्व बिहिन
नेतृत्वविहीन हुँदा समितिको नियमित बैठक, कर्मचारीको भत्ता र करारका कर्मचारीको म्याद थपका विषयमा समेत अन्योलता भएको छ ।