बाजुराबाट नेकपा एमालेका उम्मेदवार थापालाई मतृशोक

जगन्नाथबाट हिमाली गाउँपालिका पुगेको टोलीले आज धुलाचौरमा अगुवा नेता कार्यकर्तासँगै भेटघाट गर्ने कार्यक्रम छ ।