बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) को सिद्धान्त र प्राथमिकतामा प्रतिपक्षले सुधार गर्न माग गरेका छन् ।