एमाले राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा

दुईपटक गरी करिब आठ वर्ष राष्ट्रपति बनेकी भण्डारीको अन्तिम कार्यकाल सन् २०२३ को मार्चमा सकिएको थियो।