काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा। खुसीराम थारुलाई मोसो प्रहार गरेका छन् । उनीहरूले इजलासमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।
सिफारिस
२०८२
चैत्र
१४ गते
केपी शर्मा ओली पक्राउ
२०८२
माघ
२१ गते
कांग्रेसलाई विजय गराउन सुदूरपश्चिमका मुख्यमन्त्रीको आह्वान
२०८२
भाद्र
२७ गते
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ
२०८२
भाद्र
२७ गते
सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त
२०८२
भाद्र
२४ गते
सुदूरपश्चिम प्रदेशसभामा तोडफोड र आगजनी
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

