काठमाडौं । भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ जना बेलायती नागरिक रहेको पुष्टि भएको छ । एक जना क्यानडेली नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पोर्चुगलका ६ जना नागरिक रहेको समेत पुष्टि भारतीय सञ्चारमाध्यमले गरेका छन् । भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो । जहाजमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए ।
सिफारिस
२०८२
असोज
२७ गते
हमासले पनि भन्यो – विपिन जीवित छैनन्, आजै शव बुझाउने
२०८२
श्रावण
१३ गते
जन्मिँदै आँखा नदेख्नेहरूलाई पनि देख्न सक्ने उपकरण बनाउँदै इलन मस्क
२०८२
असार
०९ गते
२२ नेपाली युवाको भारतमा उद्धार
२०८२
असार
०९ गते
इरानलाई परमाणु वारहेड दिन रुस तयार, युद्ध झनै भयानक हुने खतरा
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

