काठमाडौं । यस्तो लाग्छ, पूर्वमिस नेपाल श्रृंखला खतिवडा र गसिप एकअर्काका पर्याय हुन् । उनी सधैंजसो मिडिया लाइमलाइटमा हुने गर्छिन् । अमेरिकामा पढाइ सकेर हालै नेपाल फर्किएकी श्रृंखला पछिल्लो समय सम्बन्धलाई लिएर चर्चामा छिन् ।
प्रायः सामाजिक सञ्जालमा आउने चर्चालाई लिएर मौन रहन रुचाउने श्रृंखला यसपटक भने मुखर सुनिएकी छन् । सञ्जय गुप्ताको पछिल्लो पडकास्ट एपिसोडमा उनले आफूलाई लिएर सामाजिक सञ्जालमा हुने गसिप र आलोचनाबारे बोलेकी छन् ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

