हमासले पनि भन्यो – विपिन जीवित छैनन्, आजै शव बुझाउने
यसअघि हमासले गाजामा आफ्ना नियन्त्रणमा रहेका बाँकी २० जना जीवित बन्दीहरूलाई रिहा गरेको थियो। तर, केही मृत इजरायली बन्दीहरूको शव आफ्नो नियन्त्रणमा रहेको हमासले जनाएको छ।