धनगढी,१९ जेठ । अछाममा जङ्गली च्याउ खाँदा तीन जना बिरामी परेका छन् । आफ्नो घर नजिकै रहेको जङ्गलमा खेल्ने क्रममा आज विषालु च्याउ खाएपछि रामारोशन गाउँपालिका–७ सुतार निवासी तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी बिरामी परेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले तिनै जनाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको बताउनुभयो ।
सिफारिस
२०८२
चैत्र
१९ गते
धनगढीबाट ८ जुवाडे पक्राउ
२०८२
चैत्र
१९ गते
बैतडीको पुर्चौडी नगरपालिकामा एक किशोरी मृत
२०८२
चैत्र
१७ गते
हिउँदे अधिवेशन अझै अन्योलमा
२०८२
चैत्र
१३ गते
आगलागीपछि पुनर्निर्माणसँगै बाम्का बजारको मुहार फेरियो
२०८२
चैत्र
०८ गते
एमाले सुदूरपश्चिम संसदीय दलको कार्यालयमा युवा संघको तालाबन्दी
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

