धनगढी,२१ जेठ । सुदूरपश्चिम प्रदेशमा दुई दिनदेखि ठप्प रहेका सार्वजनिक यातायात सेवा सुचारु भएको छ । राइड सेयरिङ सम्बन्धी नियमावली गण्डकी सरकारले एक महिनाका लागि स्थगन गरेपछि सुदूरपश्चिममा बुधबार बिहानैदेखि सार्वजनिक सवारी साधन चल्न थालेको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बिहानैदेखि सार्वजनिक यातायात निर्वाध रुपमा चल्न थालेको जानकारी दिएको छ । १९ र २० गते यातायात व्यवसायीले सेवा ठप्प पारेपछि यात्रुहरुलाई गन्तव्यसम्म जान÷आउन कठीनाइ भएको थियो । अब भने जनजीवन सहज बनेको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

