कैलालीबाट लागूऔषध सहित एक जना पक्राउ

कैलालीबाट लागूऔषध सहित एक जना पक्राउ Ramaroshan
२०८२ जेठ २१ गते
कैलालीबाट लागूऔषध सहित एक जना पक्राउ

  धनगढी,२१ जेठ ।   कैलालीबाट लागू औषध सहित एक जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ बसपार्कबाट स्थानीय ३६ वर्षीय कमल प्रसाद बजगाई लागू औषध सहित पक्राउ परेका हुन ।

उनको साथबाट २ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरमद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।