धनगढी,२६ जेठ । कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ परेका छन । आइतबार बेलौरी नगरपालिका – ६ नकैयाबाट बेलौरी नगरपालिका – ६ रिछाका २० वर्षीय इन्द्रजित राना सहित ३ जनालाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट ०.४५ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

