धनगढी,२७ जेठ । अछाममा जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी प्रकाउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको अछाम तुर्माखाँद गाउँपालिका–१ रहफ बस्ने अन्दाजी २० वर्षीय मनबिर शाही रहेका प्रहरीले जनाएको छ। शाहि जबरजस्तीकरणी कसुर मुद्दामा अनुसन्धानको क्रममा भागिर फरार रहेका थिए। उनलाइ सोमवार प्रहरीचौकि रहफ अछामबाटहरी सहायक निरिक्षक उत्तम सिंह कार्कीको कमाण्डमा नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

