काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को विदेश भ्रमणका क्रममा ५२ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको खुलासा भएको छ । विभिन्न समयमा विदेश भ्रमणमा जाँदा उनले अनुमतिबिना सो रकम खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदन ०८२मा औँल्याइएको छ ।
प्रतिवेदनमा भ्रमण खर्चबापत कुल ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा खर्च देखिएको र अधिकांश भुक्तानी नियमसंगतत नदेखिएको प्रतिवेदनमा उल्लेख छ । भ्रमणमा संलग्न कर्मचारीको मनोनयन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट हुनुपर्नेमा सो प्रक्रियाको पनि पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

