धनगढी,२८ जेठ । कैलालीको धनगढीमा करेन्ट लागेर एक महिला घाइते भएकी छन। जिल्लाको धनगढी उपमहानगरपालिका–९ बस्ने २४ वर्षीया सरिता लुहार घाइते भएकी प्रहरीले जनाएको छ।
मङ्गलवार कोठामा पङ्खाको प्लक जोड्ने क्रममा करेन्ट लागेर उनी घाइते भएकी हुन्। घाइते सरिताको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकोे छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

