धनगढी, ३१ जेठ । दार्चुला स्थित चमेलिया नदीमा बगेर एक पुरुषको मृत्यु भएको छ ।
शैल्यशिखर नगरपालिका–२ छेलाबगरमा शनिवार बिहान नुहाउने क्रममा बगेर स्थानीय ६० वर्षीय कृष्णबहादुर पालको मृत्यु भएको हो । छेलाबगरमा नुहाउने क्रममा चौलानी नदीमा बगेका पालको बगेको ठाउँदेखि करिब दुई सय मिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

