धनगढी,१ असार । सुदूरपश्चिम प्रदेश सरकारले क्रिकेट खेलको सम्भावनालाई र अवसरलाई मध्यनजर गरी एक जिल्ला एक क्रिकेट खेल मैदान निर्माण कार्यक्रम अन्तरगत क्रिकेट मैदान निर्माण गरिने भएको छ ।
आइतबार प्रदेश सरकारका अर्थमन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै त्यसका लागि १ करोड ३५ लाख बजेट विनियोजन गरेको बताएका छन ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

