सुदूरपश्चिम सरकारद्धारा उद्योग, वन र पर्यटन क्षेत्रका लागि दुई अर्ब ३८ करोड बजेट
धनगढी,१ असार । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२र०८३ मा उद्योग, वन र पर्यटन क्षेत्रका लागि दुई अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।
आइतबार प्रदेश सरकारका अर्थमन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै दुई अर्ब ३४ करोड ४८ लाख बजेट बजेट विनियोजन गरिएको बताएका हुन ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

