धनगढी,१ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तिटोलका कालु सुनार श्रीमतीको हत्यार गरेको अभियोगमा पक्राउ परेका छन्। उनले घरायसी झै–झगडा हुँदा ४८ वर्षीय श्रीमती जुना देवी सुनारको हत्यार गरेको अभियोग छ। ५० वर्षीय कालु सुनारले शनिवार राति श्रीमतीको घाँटीमा च्यापेका थिए। उनकी श्रीमती जुनादेवी गम्भीर घाइते भएकी थिइन।
जुनादेवीको सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको प्रहरीले बताएको छ। कालु सुनारलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको समन्वयमा धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट पक्राउ गरिएको हो।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

