कैलालीको एक गोठमा आगलागी

कैलालीको एक गोठमा आगलागी Ramaroshan
२०८२ असार ०२ गते
कैलालीको एक गोठमा आगलागी

धनगढीः कैलालीको एक गोठमा आगलागी गोठमा आगलागी भएको छ।
जिल्लाको लम्की चुहा नगरपालिका–६ बाघमाराका लाल सिंहको गोठमा सोमवार बिहान आगो लागेको हो। उनको गोठ जलेर नष्ट भएको छ। गोठमा आलो लागेर एक लाखको क्षति भएको प्रहरीले बताएको छ।
दमकलको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।