धनगढी,१२ असार । कञ्चनपुरबाट प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बुधबार लागूऔषध (खैरो हेरोइन) मुद्दामा १ महिना कैद सजाय तोकिएमा कृष्णपुर नगरपालिका – ६ मौरीफाँटाका २२ वर्षीय भरत रोकाया र सोही मुद्दामा ९ दिन कैद सजाय तोकिएको २७ वर्षीय हरिश कुवरलाई इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोष्ट गजरौलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

