काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा उत्तीर्ण हुनेहरूलाई बधाई दिएका छन् । एसईई उत्तीर्ण हुने परीक्षार्थीलाई सामाजिक सञ्जाल मार्फत् बधाई दिएका प्रधानमन्त्रीले नतिजा सुधार भएको जस पनि लिएका छन् ।
यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ । गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नुभएको थियो,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘‘बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनतले काम लागेको छ ।’
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

