धनगढी,२१ असार । बाजुराको बडीमालिका – ७ जिल्लीमा मार्तडी–कोल्टी सडक खण्ड अवरुद्ध भएको छ । शुक्रबार पहिरो खस्दा खोलामा आएको बाढीले समेत थप समस्या बनाएको छ ।
कतिपय स्थानमा खोलामाथि पुल समेत नरहेकोले आवागमन पूरै ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकपाल हवारीका अनुसार सडकको पहिरो हटाए पनि तत्काल सञ्चालन गर्न सक्ने अवस्था छैन ।
दुई–तीन स्थानमा खोलामाथि पुल नभएको र पहिरो पनि ठुलो भएकोले समस्या आएको उनले बताए ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

