बाजुरामा पुलबाट खसेर एक बालकको मृत्यु

बाजुरामा पुलबाट खसेर एक बालकको मृत्यु Ramaroshan
२०८२ असार २१ गते
बाजुरामा पुलबाट खसेर एक बालकको मृत्यु

 

 धनगढी,२१  असार । बाजुरामा पुलबाट खसेर एक बालकको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका–१ पारतोलाका गणेश भण्डारीका १२ वर्षीय छारा विशालको पुलबाट खसेर मृत्यु भएको हो ।

 जगन्नाथ गाउँपालिका–१ पिलुचौर र भारती कसैडीको सीमानामा रहेको बड्डीगाडको बेलिब्रिजबाट लडेर घाइते भएका बालकलाई उपचारका लागि कोल्टी अस्पताल उपचारका लागि लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।