राज्यमन्त्री अरुनकुमार चौधरीले राजीनामा दिँदै

राज्यमन्त्री अरुनकुमार चौधरीले राजीनामा दिँदै Ramaroshan
२०८२ असार २२ गते
राज्यमन्त्री अरुनकुमार चौधरीले राजीनामा दिँदै

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुनकुमार चौधरीले राजीनामा दिँदै छन्।

नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै पर्यटन राज्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन्। मन्त्री चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिए।