धनगढी,२९ असार । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।।
जिल्लाको घोडाघोडी नगरपालिका–९ शिखरझालाका दिलबहादुर चौधरीका १४ वर्षीय छोरा आर्यनको करेन्ट लागेर मृत्यु भएको हो। नेपाल प्रहरीले आइतवार उनी घरमा करेन्ट लागेर गम्भीर घाइते भएकी बताएको छ। उनको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। करेन्ट लाग्नुको कारणको विषयमा खुलेको छैन। अनुसन्धान जारी रहेको नेपाल प्रहरीले बताएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

