धनगढी,१ साउन । कैलालीको गौरिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (हाकिम) धर्मानन्द जोशी माथि हातपात भएको छ । बिहीबार नगरपालिकाका नगरप्रमुख देविदत्त कँडेलका स्वकीय सचिव उमेश जोशीले हाकिम माथि हातपात गरेका हुन ।
नगर प्रमुख का ज्वाइँ समेत रहेका उनले हाकिममाथि कार्यकक्षमै हातपात गरेको बताइएको छ ।
हाकिम माथि किन हातपात भएको हो भन्ने विषय भने खुलेको छैन ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

