धनगढी,४ साउन । बझाङबाट लागू औषध सहित प्रहरीले २ युवकलाई पक्राउ गरेको छ । जयपृथ्वी नगरपालिका – १० चैनपुरबाट २४ वर्षीय सन्दिप बोहरा र २८ वर्षीय सागर बोहरा पक्राउ परेका हुन ।
सन्दिप बोहराको घर कोठामा लागूऔषध खैरो हेरोईन सेवन गरीरहेका सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनी सँगै बसेका सुर्मा गाउँपालिका – २ का सागर बोहरालाई पनि पक्राउ गरेको जनाइएको छ ।
उनीहरु बसेको घर कोठा खानतलासी गर्दा १०० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

