डिभिजन बन कार्यालय धनगढीमा अख्तियारको छापा

डिभिजन बन कार्यालय धनगढीमा अख्तियारको छापा Ramaroshan
२०८२ श्रावण ०६ गते
डिभिजन बन कार्यालय धनगढीमा अख्तियारको छापा

धनगढी,५ साउन । डिभिजन वन कार्यालय धनगढीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका निमित्त प्रमुख शम्भु रेग्मीले डिभिजन वन कार्यालय धनगढीमा टोली परिचालन गरिएको पुष्टि गरे। टोली परिचालन भएको छ, विस्तृत विवरण आउन बाकी छ, उनले भने।

समाचार स्रोतका अनुसार अख्तियारको टोलीले कमिसनको रकमसहित एक अधिकृतलाई पकाउ गरेको छ।