धनगढी,६ साउन । सुदूरपश्चिम विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबीच झडप भएको छ । गत चैत ५ तोकिएको समयमा स्ववियु निर्वाचन नभएपछि सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ गतेका लागि निर्वाचन तोकिएको छ ।
मंगलबार मनोनयन दर्ताको समयमा दुई विद्यार्थी संगठनका कार्यकर्ताबीच झडप भएको हो । झडप भएपछि मनोनयन दर्ताको काम स्थगित भएको छ ।
नेविसंघ र अखिल क्रान्तिकारीबीचको झडपलाई प्रहरीले बल प्रयोग गरी केही समयअघि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

