काठमाण्डौं , ७ असार / पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेकी छिन् । बिचौलियासँग ‘घुस डिल अडियो काण्ड’मा नाम जोडिएपछि बयान दिनका लागि उनी बुधबार दिउँसो अख्तियार पुगेकी हुन्
अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि छानबिन भइरहेको छ ।
छानविनका क्रममा अख्तियारले श्रेष्ठको पनि संलग्नता भेटेपछि बयानका लागि बोलाएको हो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

