धनगढी, ९ साउन / कैलालीको टीकापुरबाट १० जना जुवाडे पक्राउ परेका छन्।
टीकापुर नगरपालिका २ बन्दिपुर स्थित सोही ठाउँ बस्ने ४२ वर्षीय किसिम चौधरीको पसलमा जुवातास खेलीरहेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा पसल सञ्चालक किसिम चौधरीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई नगद ६७ हजार ५९० र १ गड्डी ताससहित इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

