धनगढी, ९ साउन /कैलालीको गोदावरीका २ घरमा मध्यरातमा खानतलासी गरेर प्रहरीले २ भरुवा बन्दुक बरामद गरेको छ ।
गयराती २ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी बिट स्याउलेबाट खटिगएको प्रहरी टोलीले गोदावरी नगरपालिका – ८ स्याउलेका २ घरमा खानतलासी गरेको हो ।
स्थानीय रजमान चौधरीको घरमा खानतलासी गर्दा भरुवा बन्दुक सहित उनका छोरा २६ वर्षीय राज कुमार चौधरी पक्राउ परेका छन् भने राम बहादुर चौधरीको घरमा खानतलासी भरुवा बन्दुक ९लोड गरेको छर्रा भरेको० एक नाल सहित उनका छोरा २३ वर्षीय चन्द्र बहादुर चौधरी पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

